चीनले आइतबार आफ्नो उच्च गतिको बुलेट ट्रेनको नयाँ मोडल सार्वजनिक गरेको छ । परीक्षणका क्रममा यो ट्रेन ४५० किलोमिटर प्रतिघण्टाको गतिमा पुगेको यो ट्रेन विश्वकै सबैभन्दा तीव्र गतिको रेल बनेको दाबी गरेको छ । यो ट्रेनको नाम 'CR450 Protopipe' हो। यसको परीक्षण गति 450 किलोमिटर प्रति घण्टा रेकर्ड गरिएको थियो। हाल सेवामा रहेको CR400 Fuxing हाई स्पीड रेल ३५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। "सिन्हुआ" का अनुसार नयाँ प्रोटोटाइपहरू-CR450AF र CR450BF-मा आठ-कार संरचना छ, जसमा वाटर कूल्ड, पर्मनेन्ट म्याग्नेट ट्र्याक्सन र हाई स्ट्याबिलिटी बोगी सिस्टम जस्ता उन्नत प्रणालीहरू छन्। चाइना स्टेट रेलवे समूहका ली योङहेङले भने, "चीनको उच्च गतिको रेल प्रणाली अनुयायीबाट विश्वव्यापी नेतामा परिणत भएको छ" उनले CR450 को परिचालन क्षमता अभिवृद्धि गर्ने प्रयास जारी रहने बताए ।

- Post by Lhamo Tashi1
- Post by Pema Bhutia1
- ডিফুত কাৰ্বি ছাত্ৰ সন্থা,কাৰ্বি ছাত্ৰ যুৱ পৰিষদৰ প্ৰতিবাদ।1
- কাৰ্বি আংলং হাওৰাঘাটত ৰাষ্ট্ৰীয় কুৰ্কু সংস্কৃতি একতা সন্মিলন সম্পন্ন1
- 📌পাহাৰীয়া জিলা কাৰ্বি আংলঙৰ মনোমোহা দৃশ্য1
- কাৰ্বি আলং জিলাত এখন কাৰ্বি আলং বাহনি গাঁৱৰ সোণালী জয়ন্তী উৎসৱ ২০২৪1
- কাৰ্বি আংলং স্বায়ত্ব শাসিত পৰিষদৰ কাৰ্যবাহী সদস্য মধুৰাম লেকথে বিতৰণ কৰে ৰেচন কাৰ্ড1
- কাৰ্বি আংলঙৰ হাৰলঙফাৰ্লা বনভোজ স্থলীত ত অসম নৰ্থ ইষ্ট নিউজ লাইভৰ সংবাদ দাতা l1
- Karbi Block।।আহক আমি সকলোৱে একেলগে উপভোগ কৰোঁ মনোমোহা পৰিৱেশ থকা এদোখৰ ঠাই।।কাৰ্বি ব্লক।।1